अपडेट
बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्तता सम्बन्धी सूचना ।  | बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्त सम्बन्धी सूचना ।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | प्रदेश सभाको बैठक सम्बन्धी सूचना।  | प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

प्रदेश सभाका सदस्य


माननीय भुवन कुमार पाठक

माननीय भुवन कुमार पाठक

राष्ट्रिय प्रजातन्त्र पार्टी
नम्बर: 9851018875
ठेगाना: काठमाण्डौ, ,
निर्वाचन क्षेत्र: काठमाडौं, -
जीवनी

शैक्षिक योग्यताः

स्नातकोत्तर(राजनीति शास्त्र)

विदेश भ्रमणः

अस्ट्रेलियाउत्तर अमेरिकायुरोपअफ्रिकाएसियाका अधिकांश  मुलुकहरू

प्रतिनिधित्वः

विभिन्न अन्तराष्ट्रिय सभा सम्मलेनकार्यशाला गोष्ठी तथा बैठकहरूमा नेपालको तर्फबाट नेतृत्व तथा प्रतिनिधित्व तथा कार्यपत्रहरू प्रस्तुत

प्रकाशनः

राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्र पत्रिकाहरूमा कविताकथानिवन्ध तथा समसामयिक विषयहरूमा लेख रचनाहरूनेपाली युवा र प्रजातन्त्र -सम्पादक, “Institutional Management and Human Resource Development” नामक अंग्रेजी पुस्तकको सहलेखन।

राजनीतिक पृष्ठभूमीः

शिक्षा तथा खेलकुद सहायक मन्त्रीएसियाली युवा परिषद्को उपाध्यक्षविश्व युवा संघको कार्यकारी सदस्यकाठमाण्डौ नगर पञ्चायतको सदस्यनेपाल राष्ट्रिय छात्र सँगठनको केन्द्रीय अध्यक्षनेपाल युवक सँगठनको केन्द्रीय सचिवराष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय अध्यक्षराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यप्रशिक्षण विभाग तथा अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखराष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्रीप्रवक्तामहामन्त्री

संस्थागत संलग्नता एवं अनुभवः

सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदयुवा क्रियाकलाप समन्वय समितिको सदस्यराष्ट्रिय सहकारी विकास वोर्डको सदस्यराष्ट्रिय चिया तथा कफी विकास वोर्डको कार्यकारी निर्देशकउच्च स्तरीय विकेन्द्रीकरण आयोगको कार्यकारी सदस्यअधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको निर्देशक समितिको सदस्यत्रिभुवन विश्वविद्यालय सभा (Senate) को सदस्य,  नेपाल विश्व सम्बन्ध परिषद्को सचिवनेपाल राजनीति शास्त्र संघको अध्यक्षविभिन्न सामाजिक संघ संस्थाहरूको महत्वपूर्ण भूमिकामा रही कार्य गरेको अनुभव

खेलकुद सम्बन्धी अनुभवः

नेपाल आर्चरी संघको अध्यक्षनेपाल बक्सिङ संघको उपाध्यक्षनेपाल आइस-हक्की संघको अध्यक्ष(हाल),