अपडेट
बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्तता सम्बन्धी सूचना ।  | बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्त सम्बन्धी सूचना ।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | प्रदेश सभाको बैठक सम्बन्धी सूचना।  | प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

प्रदेश सभा सचिवालयको काम

सचिवालयको कामकर्तव्य र अधिकारः


·         प्रदेश सभा तथा प्रदेश सभाका समितिलाई विधायिकी कार्यमा सहयोग गर्ने,

·         प्रदेश सभासमिति र सभाका सदस्यलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,

·         प्रदेश सभाको काम कारबाही सुचारु रूपले सञ्चालन गर्न प्रशासनिकआर्थिक र भौतिक व्यवस्थापन सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने

·         प्रदेश सभाको सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा प्रदेश सभा परिसरमा सुरक्षा व्यवस्था मिलाउने,

·         प्रदेश सभाका समितिको निर्णय कार्यान्वयन सम्बन्धमा आवश्यक कार्य गर्ने,

·         संसदीय अध्ययन तथा अनुसन्धान सम्बन्धी कार्य गर्ने,

·         प्रदेश सभाको दलका कार्यालयलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउने,

·         अन्य कामकर्तब्य र अधिकार तोकिए बमोजिम हुने ।

प्रकाशित मिति: 2023-12-17