दर्ता विधेयक

क्र.सं अधिवेशन दर्ता नं. दर्ता मिति शिर्षक सम्बन्धित मन्त्रालय प्रतिक्रिया/सुझाव कार्य
छैटौं 22 असार १, २०८२ आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रतिक्रिया/सुझाव
छैटौं 21 असार १, २०८२ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रतिक्रिया/सुझाव
पाँचौ 18 माघ ८, २०८१ प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रतिक्रिया/सुझाव
पाँचौ 17 माघ ८, २०८१ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रतिक्रिया/सुझाव
पाँचौ 19 माघ ८, २०८१ प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रतिक्रिया/सुझाव
छैठौं 20 बैशाख २८, २०८२ प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रतिक्रिया/सुझाव
चौथो 16 असोज १०, २०८१ प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रतिक्रिया/सुझाव
चौथो 13 जेठ २०, २०८१ प्रदेश उच्च शिक्षा विधेयक सामाजिक विकास मन्त्रालय प्रतिक्रिया/सुझाव