अपडेट
बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्तता सम्बन्धी सूचना ।  | बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्त सम्बन्धी सूचना ।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | प्रदेश सभाको बैठक सम्बन्धी सूचना।  | प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

पारित भएका विधेयक

क्र.सं अधिवेशन दर्ता नं. दर्ता मिति शिर्षक सम्बन्धित मन्त्रालय कार्य
दोश्रो 11 भदौ २७, २०८० प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
दोश्रो 9 भदौ १३, २०८० प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय
पहिलो 2 फागुन ५, २०७९ प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पहिलो 1 फागुन ५, २०७९ स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
पहिलो 4 बैशाख ५, २०८० प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालय
पहिलो 3 फागुन ८, २०८० मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक स्वास्थ्य मन्त्रालय