अपडेट
बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्तता सम्बन्धी सूचना ।  | बागमती प्रदेश सभा सदस्य पदको राजीनामा तथा स्थान रिक्त सम्बन्धी सूचना ।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना।  | प्रदेश सभाको बैठक सम्बन्धी सूचना।  | प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

दर्ता विधेयक

क्र.सं अधिवेशन दर्ता नं. दर्ता मिति शिर्षक सम्बन्धित मन्त्रालय प्रतिक्रिया/सुझाव कार्य
चौथो 16 असोज १०, २०८१ प्रदेश खेलकुद विकास ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रतिक्रिया/सुझाव
चौथो 13 जेठ २०, २०८१ प्रदेश उच्च शिक्षा विधेयक सामाजिक विकास मन्त्रालय प्रतिक्रिया/सुझाव
चौथो 15 असार २, २०८१ आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय प्रतिक्रिया/सुझाव
चौथो 14 असार २, २०८१ प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ आर्थिक मामिला तथा योजना मन्त्रालय प्रतिक्रिया/सुझाव
तेश्रो 12 असोज २५, २०८० प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्‍चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रतिक्रिया/सुझाव
दोश्रो 11 भदौ २७, २०८० प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रतिक्रिया/सुझाव
दोश्रो 6 असार १, २०८० आर्थिक वर्ष २०८०-०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आर्थिक मामिला तथा योजना मन्त्रालय प्रतिक्रिया/सुझाव
दोश्रो 10 भदौ १८, २०८० प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रतिक्रिया/सुझाव