शैक्षिक योग्यताः |
स्नातक तह(समाजशास्त्र) |
विदेश भ्रमणः |
अमेरिका, अस्ट्रेलिया, दक्षिण-अफ्रिका, जर्मनी, स्विट्जरल्याण्ड, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, चीन, भारत, भुटान, थाईल्याण्ड, बंगलादेश |
प्रतिनिधित्वः |
प्राकृतिक श्रोत, वन तथा वातावरण, महिला नेतृत्व, सञ्चार ,जलवायू परिवर्तन
सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीहरूमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत, बैठक, गोष्ठी तथा भ्रमणहरूमा
सहभागी |
प्रकाशनः |
नेपाल समाचार पत्रमा
मासिक लेख प्रकाशन (नियमित ६ वर्ष), रेडियो नेपालमा
प्राकृतिक श्रोत, वन, वातावरण, जैविक विविधता ,सहभागिता, नेतृत्व विकास र अन्य
विकास निमार्णमा महिला तथा सिमान्तकृत समुदायको सहभागिता आदि विषयमा कार्यक्रम
तयारी र प्रस्तुति (साप्ताहिक रुपमा ५ वर्ष), आवश्यकता हेरी
कार्यक्रमहरूमा कार्यपत्र प्रस्तुत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा |
पुरस्कार, सम्मानः |
जनसेवाश्री(पञ्चम
श्रेणी)द्वारा विभूषित्, WWSD मार्फत विश्वका १० जना
महिलाहरू मध्येबाट सम्मान तथा पुरस्कार |
सहभागीताः |
नेपाल–भारत सीमा
(लिम्पियाधुरा, कालापानी र लिपुलेक)
सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह सदस्यमा रही कार्य गरेको । |
राजनैतिक इतिहासः |
नेकपा (एमाले) केन्द्रीय
वन तथा वातावरण विभागको सदस्य २ कार्यकाल, अनेमा संघ राष्ट्रिय
प्रतिनिधि परिषद् सदस्य १ कार्यकाल, नेकपा (एमाले) बागमती
प्रदेश सँगठन कमिटी सदस्य- (कार्यालय सचिव) । |
संस्थागत
संलग्नता/अनुभवः |
विभिन्न सामाजिक तथा
नागरिक सँगठनको नेतृत्वदायी भूमिका साथै राजनैतिक संरचनाको कार्यगत अनुभव |