प्रदेश सभाका सदस्य


माननीय अपसरा चापागाईं

माननीय अपसरा चापागाईं

नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सबादी लेलिनबादी)
नम्बर: 9851086515
ठेगाना: ललितपुर, ,
निर्वाचन क्षेत्र: ललितपुर, -
जीवनी

शैक्षिक योग्यताः

स्नातक तह(समाजशास्त्र)

विदेश भ्रमणः

अमेरिकाअस्ट्रेलियादक्षिण-अफ्रिकाजर्मनीस्विट्जरल्याण्डइन्डोनेसियाभियतनामफिलिपिन्सचीनभारतभुटानथाईल्याण्डबंगलादेश

प्रतिनिधित्वः

प्राकृतिक श्रोतवन तथा वातावरण,  महिला नेतृत्व,  सञ्चार ,जलवायू परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीहरूमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुतबैठकगोष्ठी तथा भ्रमणहरूमा सहभागी

प्रकाशनः

नेपाल समाचार पत्रमा मासिक लेख प्रकाशन (नियमित ६ वर्ष)रेडियो नेपालमा प्राकृतिक श्रोतवनवातावरणजैविक विविधता ,सहभागितानेतृत्व विकास र अन्य विकास निमार्णमा महिला तथा सिमान्तकृत समुदायको सहभागिता आदि विषयमा कार्यक्रम तयारी र प्रस्तुति (साप्ताहिक रुपमा ५ वर्ष)आवश्यकता हेरी कार्यक्रमहरूमा कार्यपत्र प्रस्तुत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा

पुरस्कारसम्मानः

जनसेवाश्री(पञ्चम श्रेणी)द्वारा विभूषित्, WWSD मार्फत विश्वका १० जना महिलाहरू मध्येबाट सम्मान तथा पुरस्कार

सहभागीताः

नेपाल–भारत सीमा (लिम्पियाधुराकालापानी र लिपुलेक) सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह सदस्यमा रही कार्य गरेको ।

राजनैतिक इतिहासः

नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागको सदस्य २ कार्यकालअनेमा संघ राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य १ कार्यकालनेकपा (एमाले) बागमती प्रदेश सँगठन कमिटी सदस्य- (कार्यालय सचिव) ।

संस्थागत संलग्नता/अनुभवः

विभिन्न सामाजिक तथा नागरिक सँगठनको नेतृत्वदायी भूमिका साथै राजनैतिक संरचनाको कार्यगत अनुभव