अपडेट
खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।  | बैठक बस्ने समय परिवर्तन भएको सूचना  | बैठक बस्‍ने समय परिवर्तन भएको सूचना  | बैठक बस्‍ने समय परिवर्तन भएको सूचना  | बैठक बस्ने समय परिवर्तन भएको सूचना।  | आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२  | प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८२  | प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक  | प्रदेश सञ्‍चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक  |

प्रदेश सभाका पदाधिकारी

भुवन कुमार पाठक

माननीय सभामुख, ९८५१०१८८७५
जीवनी:

    शैक्षिक योग्यताः

    स्नातकोत्तर(राजनीति शास्त्र)

    विदेश भ्रमणः

    अस्ट्रेलिया, उत्तर अमेरिका, युरोप, अफ्रिका, एसियाका अधिकांश  मुलुकहरू

    प्रतिनिधित्वः

    विभिन्न अन्तराष्ट्रिय सभा सम्मलेन, कार्यशाला गोष्ठी तथा बैठकहरूमा नेपालको तर्फबाट नेतृत्व तथा प्रतिनिधित्व तथा कार्यपत्रहरू प्रस्तुत

    प्रकाशनः

    राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्र पत्रिकाहरूमा कविता, कथा, निवन्ध तथा समसामयिक विषयहरूमा लेख रचनाहरू, नेपाली युवा र प्रजातन्त्र -सम्पादक, “Institutional Management and Human Resource Development” नामक अंग्रेजी पुस्तकको सहलेखन।

    राजनीतिक पृष्ठभूमीः

    शिक्षा तथा खेलकुद सहायक मन्त्री, एसियाली युवा परिषद्को उपाध्यक्ष, विश्व युवा संघको कार्यकारी सदस्य, काठमाण्डौ नगर पञ्चायतको सदस्य, नेपाल राष्ट्रिय छात्र सँगठनको केन्द्रीय अध्यक्ष, नेपाल युवक सँगठनको केन्द्रीय सचिव, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको केन्द्रीय अध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य, प्रशिक्षण विभाग तथा अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुख, राष्ट्रिय प्रजातन्त्र पार्टीको सहायक महामन्त्री, प्रवक्ता, महामन्त्री,

    संस्थागत संलग्नता एवं अनुभवः

    सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद, युवा क्रियाकलाप समन्वय समितिको सदस्य, राष्ट्रिय सहकारी विकास वोर्डको सदस्य, राष्ट्रिय चिया तथा कफी विकास वोर्डको कार्यकारी निर्देशक, उच्च स्तरीय विकेन्द्रीकरण आयोगको कार्यकारी सदस्य, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको निर्देशक समितिको सदस्य, त्रिभुवन विश्वविद्यालय सभा (Senate) को सदस्यनेपाल विश्व सम्बन्ध परिषद्को सचिव, नेपाल राजनीति शास्त्र संघको अध्यक्ष, विभिन्न सामाजिक संघ संस्थाहरूको महत्वपूर्ण भूमिकामा रही कार्य गरेको अनुभव

    खेलकुद सम्बन्धी अनुभवः

    नेपाल आर्चरी संघको अध्यक्ष, नेपाल बक्सिङ संघको उपाध्यक्ष, नेपाल आइस-हक्की संघको अध्यक्ष(हाल),