शैक्षिक
योग्यताः |
स्नातक
तह(समाजशास्त्र) |
विदेश भ्रमणः |
अमेरिका,
अस्ट्रेलिया, दक्षिण-अफ्रिका, जर्मनी, स्विट्जरल्याण्ड,
इन्डोनेसिया, भियतनाम, फिलिपिन्स,
चीन, भारत, भुटान, थाईल्याण्ड, बंगलादेश |
प्रतिनिधित्वः |
प्राकृतिक
श्रोत, वन तथा वातावरण, महिला नेतृत्व, सञ्चार ,जलवायू परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय
गोष्ठीहरूमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत, बैठक, गोष्ठी तथा
भ्रमणहरूमा सहभागी |
प्रकाशनः |
नेपाल समाचार
पत्रमा मासिक लेख प्रकाशन (नियमित ६ वर्ष), रेडियो नेपालमा प्राकृतिक श्रोत, वन, वातावरण,
जैविक विविधता ,सहभागिता, नेतृत्व विकास
र अन्य विकास निमार्णमा महिला तथा सिमान्तकृत समुदायको सहभागिता आदि विषयमा
कार्यक्रम तयारी र प्रस्तुति (साप्ताहिक रुपमा ५ वर्ष), आवश्यकता हेरी कार्यक्रमहरूमा कार्यपत्र प्रस्तुत
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा |
पुरस्कार,
सम्मानः |
जनसेवाश्री(पञ्चम
श्रेणी)द्वारा विभूषित्, WWSD मार्फत विश्वका
१० जना महिलाहरू मध्येबाट सम्मान तथा पुरस्कार |
सहभागीताः |
नेपाल–भारत
सीमा (लिम्पियाधुरा, कालापानी र
लिपुलेक) सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह सदस्यमा रही कार्य गरेको । |
राजनैतिक
इतिहासः |
नेकपा (एमाले)
केन्द्रीय वन तथा वातावरण विभागको सदस्य २ कार्यकाल, अनेमा संघ राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य १ कार्यकाल,
नेकपा (एमाले) बागमती प्रदेश सँगठन कमिटी
सदस्य- (कार्यालय सचिव) । |
संस्थागत
संलग्नता/अनुभवः |
विभिन्न
सामाजिक तथा नागरिक सँगठनको नेतृत्वदायी भूमिका साथै राजनैतिक संरचनाको कार्यगत
अनुभव |