प्रदेश सभाका पदाधिकारी


अपसरा चापागाईं

अपसरा चापागाईं

माननीय उपसभामुख, ९८५१०८६५१५
जीवनी

शैक्षिक योग्यताः

स्नातक तह(समाजशास्त्र)

विदेश भ्रमणः

अमेरिका, अस्ट्रेलिया, दक्षिण-अफ्रिका, जर्मनी, स्विट्जरल्याण्ड, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, चीन, भारत, भुटान, थाईल्याण्ड, बंगलादेश

प्रतिनिधित्वः

प्राकृतिक श्रोत, वन तथा वातावरणमहिला नेतृत्वसञ्चार ,जलवायू परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय गोष्ठीहरूमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत, बैठक, गोष्ठी तथा भ्रमणहरूमा सहभागी

प्रकाशनः

नेपाल समाचार पत्रमा मासिक लेख प्रकाशन (नियमित ६ वर्ष), रेडियो नेपालमा प्राकृतिक श्रोत, वन, वातावरण, जैविक विविधता ,सहभागिता, नेतृत्व विकास र अन्य विकास निमार्णमा महिला तथा सिमान्तकृत समुदायको सहभागिता आदि विषयमा कार्यक्रम तयारी र प्रस्तुति (साप्ताहिक रुपमा ५ वर्ष), आवश्यकता हेरी कार्यक्रमहरूमा कार्यपत्र प्रस्तुत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा

पुरस्कार, सम्मानः

जनसेवाश्री(पञ्चम श्रेणी)द्वारा विभूषित्, WWSD मार्फत विश्वका १० जना महिलाहरू मध्येबाट सम्मान तथा पुरस्कार

सहभागीताः

नेपाल–भारत सीमा (लिम्पियाधुरा, कालापानी र लिपुलेक) सम्बन्धमा प्रमाण संकलनका लागि विज्ञ समूह सदस्यमा रही कार्य गरेको ।

राजनैतिक इतिहासः

नेकपा (एमाले) केन्द्रीय वन तथा वातावरण विभागको सदस्य २ कार्यकाल, अनेमा संघ राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य १ कार्यकाल, नेकपा (एमाले) बागमती प्रदेश सँगठन कमिटी सदस्य- (कार्यालय सचिव) ।

संस्थागत संलग्नता/अनुभवः

विभिन्न सामाजिक तथा नागरिक सँगठनको नेतृत्वदायी भूमिका साथै राजनैतिक संरचनाको कार्यगत अनुभव